FAQs Complain Problems

नागरिक वडापत्र

आवश्यक परेको सेवा छान्नको लागि कुनै शव्द टाइप गर्नुहोस् ।
सेवाहरु आवश्यक कागजातहरु प्रक्रिया लाग्ने समय सेवा दिने कार्यालय जिम्मेवार अधिकारी
उद्योग व्यवसाय ठाउँसारी प्रमाणित/ सिफारिस

१. उद्योग ठाउँसारीका लागि निवेदन

२. उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी

३. नगरपालिकाको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र

४. आफ्नै घर भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र नगरपालिका बहालकर तिरेको रसिद

६. सम्बन्धिते वडाकार्यालयको अनुमति सहितको सिफारिस पत्र

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहित सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
व्यापार व्यवसाय नभएको सिफारिस

१. कारण सहितको निवेदन पत्र

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. नगरपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी

४. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहित सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
फर्मको नाममा बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस

१. निवेदन सहित फर्म दर्ता नविकरण सहितको प्रमाण पत्र

२. खाता संचालक हरुको नागरिकताको प्रतिलिपी

३. व्यवसाय कर तिरेको रसिद/निस्सा

४. फर्मको छाप र संचालकको फोटो, खाता संचालक नमुना दस्तखत सहितको सम्बन्धित बैंकको खाता संचालन सम्बन्धी कार्ड

१. वडा अध्यक्षबाटकागजात जाँच गरी दस्तखत कार्ड प्रमाणित गर्ने

२. तोकिएको शुल्क बुझाउने

३. सिफारिस पत्र आवश्यक भए तयार गरी निवेदकलाई सिफारिस पत्र सहित कागजात उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
उद्यम व्यवसाय सन्चालन दर्ता/सिफारिस

१. निवेदन सहित नागरिकताको प्रतिलिपी

२. आफ्नै घरमा व्यवसाय संचालन हुने भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

३. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी

४. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. नगरपालिका बाहेक अन्य निकायमा व्यवसाय दर्ता भएको भए सोको प्रतिलिपी

७. व्यावसायिक योजना

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन सहित सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई प्रमाणपत्र/ सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
नाबालक सिफारिस

१. निवेदन सहित बाबु आमाको नागरिकताको प्रतिलिपी

२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

४. नाबालक खुल्ने थप प्रमाण कागजात भए  सो समेत

५. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने

६. दुबै कान देखिने पासपोर्ट साईजको फोटो

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन सहित सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
अपाङ्ग सिफारिस

१. निवेदन साथ नागरिकताको प्रतिलिपी वा जन्म दर्ता

२. विकलाङ्ग परिचय पत्रको प्रतिलिपी

३. अपाङ्ग व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने सो अवस्था नभए सम्बन्धित कर्मचारीको प्रतिवेदन

४.अपाडगता भएको अंग देखिने भाग सहितको फोटो

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन सहित सिफारिस तयारी

५. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
कर्मचारी पेन्सनपट्टा सिफारिस

१. निवेदन सहित नागरिकताको प्रतिलिपी

२. सम्बन्धित कार्यालयको बरबुझारथ व्यहोरा सहितको पत्र

३. नगरपालिका क्षेत्रको बासिन्दा भए चालु आ.व.सम्मको सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई पेन्सनपट्टा लागि सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
लक्षितवर्ग परिचय पत्र प्राप्ति

१. निर्धारित ढाँचाको निवेदन सहित नागरिकताको प्रतिलिपी

२. लक्षितवर्ग प्रमाणित हुने थप कागजातहरु

३. नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र बाबु वा आमाको नागरिकताको प्रतिलिपी

४. पासपोर्ट साइजको फोटो २ प्रति

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित फाँटवाला कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस तयारी

५. लक्षितवर्ग अभिलेख पुस्तिकामा दर्ता गरी निवेदकलाई प्रमाण पत्र उपलब्ध गराउने ।

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
बिद्युत जडान सिफारिस

१.तिन पुस्ते विवरण खुलेको निवेदन साथ नागरिकताको प्रतिलिपी

२. जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपी

३. हकभोगको स्रोत खुल्ने कागजात

५. अन्य आवश्यक कागजातहरु

६. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
जग्गा धनीपूर्जा प्रतिलिपी सिफारिस

१. निवेदन पत्र, नागरिकताको प्रतिलिपी

२. दुइ प्रति पास फोटो

२. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी

३. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
कित्ताकाट सिफारिस

१. निवेदन पत्र, नागरिकताको प्रतिलिपी

२. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी

३. जग्गाको प्रमाणित नापी नक्सा

४. घरजग्गा भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५. राय सहितको प्राविधिक निरीक्षण प्रतिवेदन

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश

३. निवेदन दर्ता

४. तोकिएका प्राविधिक कर्मचारीबाट स्थलगत निरीक्षण प्रतिवेदन तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
धनीपूर्जामा घर कायम सिफारिस

१. घर कायम गरी पाउँ भन्ने बारे घरको विवरण खुलेको निवेदन

२. निवेदकको नागरिकता प्रतिलिपी

३. सम्बन्धित जग्गा धनीपूर्जाको प्रतिलिपी

४. स्थलगत प्रतिवेदन वा निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपी

५. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
अंशियार र हकवाला प्रमाणित

१. हकदारहरुको निवेदन साथ नागरिकताको प्रतिलिपी

२. नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी

३. हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन मुचुल्का

४. हकदार प्रमाणित गर्ने थप प्रमाण कागजात

५. चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई प्रमाणित सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
अपुताली, बकस, दृष्टिबन्धक सिफारिस

१. व्यहोरा स्पष्ट खुलेको निवेदन सहित लिने दिने दुबैको नागरिकताको प्रतिलिपी

२. सम्बन्धित घरजग्गाको धनीपूर्जा प्रमाण पत्रको प्रतिलिपी सक्कल समेत पेश गर्ने

३. जग्गाधनीको मृत्यू भएको हकमा मृत्यूदर्ता प्रमाणपत्रको प्रतिलिपी

४. अपुतालीको हकमा सम्बन्धित वडाध्यक्षको रोहबरमा भएको सर्जमिन मुचुल्का सहित वडाको सिफारिस पत्र

५. बकसको हकमा नाता सम्बन्ध पुष्टि हुने अन्य प्रमाण कागजातहरु वा स्वघोषणा पत्र

६. चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
मोही लगतकट्टा सिफारिस

१.  मोही लगतकट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन

२. निवेदकको नागरिकताको प्रतिलिपी

३. जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपी

४. सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिन साक्षी बस्ने ५ जनाको नागरिकताको प्रतिलिपी

५. चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
नरबढी वा छुट जग्गा छुट दर्ता

१. निवेदन सहित नागरिकता प्रतिलिपी

२.चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

३. साबिक लगत प्रमाणित प्रतिलिपी

४. फिल्डबुक उतार/७ नं. फारम र रसिद

५.स्थलगत निरीक्षण प्रतिवेदन

६. जग्गाको नापी नक्सा

७. जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु

१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने

२. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

३. निवेदन दर्ता

४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी

५. निवेदकले तोकिएको शुल्क बुझाउने

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

७. कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिने ।

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
व्यक्तिगत घटना दर्ता प्रमाण–पत्रको प्रतिलिपी लिन

१. स्पष्ट व्यहोराको निवेदन सहित नागरिकताको प्रतिलिपी

३. प्रतिलिपीहरु नै नष्ट हुने प्रकोप भएको खण्डमा स्थलगत सर्जमिन मुचुल्का

४. सम्बन्धित वडाध्यक्षको सिफारिस पत्र

५. चालु आ.ब.सम्मको सम्पत्ति कर वा व्यवसाय कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

१. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।

२. निवेदन दर्ता

३. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी

४. निवेदकले तोकिएको शुल्क बुझाउने

५. चलानी गरी निवेदकलाई प्रमाणित प्रतिलिपी उपलब्ध गराउने

६. कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईने ।

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
मालपोत/भूमिकर/ सम्पत्ति कर भुक्तानी

गत आ.व.सम्मको घरजग्गा कर÷एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
 

१. तोकिएका फाँटवाला कर्मचारीबाट बाँकी बक्यौता जाँच गरी एक्कीन गर्ने
२. तोकिएको रकम बुझिलिई आधिकारिक रसिद उपलब्ध गराउने 

सोही दिन पालो अनुसार तत्कालै वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी
चारकिल्ला प्रमाणित तथा सिफारिस प्रति कित्ता

१. निवेदन पत्र, नागरिकताको प्रतिलिपी 
२. जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपी
३. जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी ननक्सा
४. सर्जमिन गरी बुझ्नुपर्ने भए साक्षी बस्ने ५ जनाको नागरिकताको प्रतिलिपी
५. चालु आ.व. सम्मको घरजग्गा (एकीकृत सम्पत्ति) कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
६. निवेदक स्वयम उपस्थित नभए निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

१. चारकिल्ला सँधियार÷जग्गाधनीको नाम र जग्गा दिने व्यहोरा खुलेको निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने
२. प्रशासकीय प्रमुखबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ।
३. निवेदन दर्ता 
४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी 
५. निवेदकले तोकिएको शुल्क बुझाउने 
६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी
बसाईसराई

१. परिवारको मुख्य सदस्य सूचक भै निवेदन पत्र (३५ दिन भित्र)
२. बसाँई सरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडाध्यक्षको सिफारिस पत्र
३. बसाँई सरी जाने ठाउ ँको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी
४. बसाँई सरी आउनेको हकमा बसाँइ सराई गरी ल्याएको प्रमाणपत्रको प्रतिलपी र चालु आ.व.सम्मको एकीकृत सम्पत्ति कर बुझाएको रसिद
५. घरमुलीको नागरिकताको प्रतिलिपी

१. प्रशासकीय प्रमुखले तोकेका कर्मचारीबाट सर्जमिन मुचुल्का तयारी
२. बसाँई सराई भएको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
३. एकजना मात्र बसाँई सराई भए निजले सूचना दिने
४. मूलदर्ता किताबमा दर्ता गरी प्रमाणपत्र बुझाउने

सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रशासकीय प्रमुख, सहायक प्रशासकीय प्रमुख, सम्बन्धित फाँटवाला कर्मचारी

Pages