अपडेट
-
निर्णय मिति:
२०८१-५-१७
बैठक संख्या:
४
निर्णय नं:
३६
निर्णयको व्यहोरा:
रियर डम्प टिपिङ ट्रक आपूर्तिका लागि रु. ५६,२२,५०० को न्यूनतम दररेट स्वीकृत गरी क्याटलग सपिङ विधिबाट खरिद प्रक्रिया अगाडि बढाउने निर्णय ।
Weight:
-20
आर्थिक वर्ष:
२०८१/८२