अपडेट
ADB का दक्षिण एसियाका प्रतिनिधि Mayumi Ozaki साथै श्री नवराज सिमखाडाज्यूसँग छलफल गर्नुहुँदै नगरप्रमुख
सूर्योदय नगरपालिकाका नगरप्रमुख श्री रण बहादुर राईज्यू , ADB (Asian Development Bank) दक्षिण एसियाका प्रतिनिधि श्री मायुमि ओजाकी(Mayumi Ozaki,Senior Portfolio Management Specialist) र श्री नवराज सिमखाडाज्यू (Micro-finance & Cooperative Specialist) सँग नगरपालिकाको चिया,दूध र अन्य बिभिन्न क्षेत्रका विकासबारे छलफल गर्नुहुँदैं।