FAQs Complain Problems

सहकारी संस्थालाई कम्प्यूटर अनुदान सम्बन्धी कार्यविधि आगामी वैठकमा पेश गर्ने

निर्णय गर्ने निकाय:

निर्णय मिति: 
२०७६/०७/०१
बैठक संख्या: 
६२
निर्णय नं: 
निर्णयको व्यहोरा: 
सहकारी संस्थाहरुलाई सहकारी संस्थाको व्यवस्थापनमा सुधार ल्याउने र सहकारी संस्थाहरुको सूचना तथा तथ्यांकहरुको अध्यावधिक गर्ने कार्या लागि आ.ब. ०७६/७७ को नगरसभाबाट स्वीकृत कार्यक्रम अनुसार कम्प्यूटर उपलव्ध गराउने सम्बन्धी कार्यविधि २०७६ थप परिमार्जन र सुधार सहित आगामी कार्यपालिकाको वैठकमा पेश गर्ने ।