FAQs Complain Problems

जनसम्पर्क इकाईको कार्यविवरण

Job Description: 
-
सोधपुछ गर्न आउनेलाई आवश्यक जानकारी गराउने सम्बन्धी कार्य गर्ने ।
कार्यालयमा आएका पत्रहरु दर्ता गर्ने र सम्बन्धीत शाखा÷फाँटमा बुझाउने सम्बन्धीत कार्य गर्ने ।
कार्यालयबाट भएका कामहरु चलानी गरी सम्बन्धीत ठाँउमा पठाउने सम्बन्धी कार्य गर्ने ।
कार्यालयबाट भएका सिफारिसहरुको प्रतिलिपी व्यवस्थित गरि राख्ने ।
आन्तरिक टेलिफोन संचालन सम्बन्धी कार्य गर्ने ।
इकाईसंग सम्बन्धित तोकिएका अन्य अन्य कार्यहरु गर्ने ।
Weight: 
0