FAQs Complain Problems

कार्य विवरण - कर्मचारी प्रशासन शाखा

Job Description: 
-
कार्यपालिका, नगर सभाको बैठक तथा अन्य सभा समारोह व्यवस्थापनमा सहयोग गर्ने ।
कार्यपालिका तथा नगर सभाका निर्णयहरु अभिलेखीकरण, प्रकाशन तथा कार्यान्वयनका लागि सम्प्रेषण गर्ने ।
वडा कार्यालयसँगको सम्पर्क, समन्वय, सहजिकरण तथा प्रशासकीय अनुगमन र पृष्ठ–पोषण गर्ने।
कार्य सम्पादन मूल्यांकनको अभिलेख राख्ने ।
कर्मचारीको व्यवस्थापन, सरुवा, वृत्ति विकास तथा दण्ड, पुरस्कारको लागि सिफारिस महाशाखा प्रमुख मार्फत सिफारिस गर्ने ।
दैनिक हाजिरी नियन्त्रण गर्ने, विद्युतिय हाजिरीको अभिलेख मासिक रुपमा अनिवार्य रुपमा भिडाउने ।
पदाधिकारी तथा कर्मचारीहरुको सम्पत्ति विवरण पेश गर्न सूचित गर्ने, संकलन गर्ने ।
नगरबाट भएको महत्वपुर्ण सिफारिस पत्रको अभिलेख राख्ने ।
कार्यालयको दर्ता चलानी व्यवस्थापन र नियन्त्रण गर्ने ।
शाखा अन्तर्गतका इकाईहरुलाई व्यवस्थित गर्ने ।
कार्यालयको सुरक्षा लगायतका प्रवन्ध मिलाउने ।
अन्यत्र नतोकिएका कार्यहरु गर्ने ।
तोकिएका अन्य जिम्मेवारी निर्वाह गर्ने ।
Weight: 
0