FAQs Complain Problems

नगर सभा समापन

Read More

अन्तु डाडाबाट सुर्योदयको दृश्य

Read More

अन्तु-पोखरी

Read More

कन्याम चियाबारीको दृश्य

Read More

पाँचौ नगर सभा

Read More

नगरपालिका भवन

Read More

No front page content has been created yet.

Mayor's Portal

click here




सूर्योदय नगरपालिका - १४ वडा नक्सा




नमस्कार

नगरपालिकाको गृहपृष्ठमा यहाँलाई हार्दिक स्वागत छ ।

नगरपालिकासँग सम्बन्धित विषयहरुमा बढी भन्दा बढी जानकारी होस् भन्ने उद्देश्यले यो वेवसाइट तयार गरीएको हो । यस वेवसाइटलाई अझ जानकारी मूलक बनाउनकोलागि यहाँको राय सुझाव सल्लाहको अपेक्षा गरिएको छ । 

प्रतिकृयाको लागि यहाँ क्लिक गर्नुहोस्

फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो नगरपालिका २२५.५२ वर्ग कि.मि. मा फैलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ ।

पत्राचार ठेगाना:

सूर्योदय नगरपालिका

फिक्कल बजार, इलाम

१ नं. प्रदेश, नेपाल

कार्यालय सम्पर्क : ०२७-५४०४७३

सूचना अधिकारी : ९८५२६८०१५०

ईमेल :suryodayamun@gmail.com

सूचना तथा समाचार

विवरण प्रकाशित मिति
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना । 29-Jun
तह बृद्धिका लागि निववेदन पेश गर्ने सम्बन्धमा 10-Jun
भवन निर्माण अनुमति अनिवार्य रुपमा लिने सम्बन्धी सूचना 05-Jun
अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन सुधारका लागि आर्थिक सवलीकरण कार्यक्रमका लागि दरखास्त आह्वान 05-Jun
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना । (प्राथमिक तह/तृतीय श्रेणी) 03-Jun
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना । (मा.वि तृतीय/विज्ञान विषय) 29-May
लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना भिडियो प्रतियोगिताको समयावधि थप गरिएको सम्बन्धी सूचना । 21-May
आ.व. २०८१/०८२ को बैशाख महिनासम्मको आय-व्यय, खर्चको फाँटबारी र आर्थिक विवरण 16-May
लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना भिडियो प्रतियोगिता सम्बन्धी सूचना । 13-May
सिफारिस सम्बन्धी सूचना 06-May

दीर्घकालीन सोंच, ध्येय, लक्ष्य तथा उद्देश्य

दीर्धकालिन सोंच

दीर्घकालीन सोच (Long Term Vision)

                          

        "सूर्योदय नगरपालिकाको समृद्धता :

प्राङ्गारिक कृषि, पर्या-पर्यटन र आर्थिक समानता"

 

 

ध्येय

ध्येय (Mission)

                                      

नगरपालिकाका विषयक्षेत्रगत नीतिहरुलाई मार्गदर्शकको रुपमा आत्मसाथ गर्दै "SURYODAYA विकासको मोड्यूल" ले निर्देशित गरे अनुसारका कृयाकलापहरु सञ्चालन गरीनगरबासीलाई स्थानीय सरकारको प्रत्याभूति दिने ।

 

 

लक्ष्य

लक्ष्य (Goal)

                                        

नगरपालिकाले संचालन गर्ने कृयाकलापहरुमा समय, लागत, गुणस्तर र परिमाणात्मक रुपमा निर्धारित लक्ष अनुसारको प्रगति हासिल हुने तथा सूर्योदय नगरपालिको आर्थिक, सामाजिक, भौतिक, वातावरण, संस्थागत सेवा प्रवाह, वित्तिय व्यवस्थापन र सुशासनमा अभिवृद्धि गरि नगरवासीको जीवन स्तरमा सुधार आएको हुनेछ ।

 

 

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम स्व-प्रकाशन

पदाधिकारी

अमृत बहादुर राई
प्रमुख प्रशासकीय अधिकृत
cao.suryodayamun@gmail.com
9852626111
ख्याम बहादुर भुजेल
प्रवक्ता
9844614044
रण बहादुर राई
नगर प्रमुख
rb_rai@hotmail.com
rbrai.com.np
दुर्गा कुमार बराल
नगर उप-प्रमुख
deputy.mayor10@gmail.com
९८५२६४२००२

सामाजिक सञ्जाल

link to Suryodaya Municipality Youtube Channel

सूर्योदय पर्यटन महोत्सव सम्बन्धी Playlist

सूर्योदय नगरपालिकाको नगर गान

हाम्रो सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

१. उद्योग ठाउँसारीका लागि निवेदन

२. उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी

३. नगरपालिकाको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र

४. आफ्नै घर भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र नगरपालिका बहालकर तिरेको रसिद

६. सम्बन्धिते वडाकार्यालयको अनुमति सहितको सिफारिस पत्र

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१. कारण सहितको निवेदन पत्र

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. नगरपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी

४. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. निवेदन सहित फर्म दर्ता नविकरण सहितको प्रमाण पत्र

२. खाता संचालक हरुको नागरिकताको प्रतिलिपी

३. व्यवसाय कर तिरेको रसिद/निस्सा

४. फर्मको छाप र संचालकको फोटो, खाता संचालक नमुना दस्तखत सहितको सम्बन्धित बैंकको खाता संचालन सम्बन्धी कार्ड

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००(महिला उधमीको लागी रु ३००)
आवश्यक कागजातहरुः-

१. निवेदन सहित नागरिकताको प्रतिलिपी

२. आफ्नै घरमा व्यवसाय संचालन हुने भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

३. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी

४. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. नगरपालिका बाहेक अन्य निकायमा व्यवसाय दर्ता भएको भए सोको प्रतिलिपी

७. व्यावसायिक योजना

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. निवेदन सहित बाबु आमाको नागरिकताको प्रतिलिपी

२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

४. नाबालक खुल्ने थप प्रमाण कागजात भए  सो समेत

५. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने

६. दुबै कान देखिने पासपोर्ट साईजको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१. निवेदन साथ नागरिकताको प्रतिलिपी वा जन्म दर्ता

२. विकलाङ्ग परिचय पत्रको प्रतिलिपी

३. अपाङ्ग व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने सो अवस्था नभए सम्बन्धित कर्मचारीको प्रतिवेदन

४.अपाडगता भएको अंग देखिने भाग सहितको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्वदेसी रु ३००,बिदेसी रु ५००
आवश्यक कागजातहरुः-

१. निवेदन सहित नागरिकताको प्रतिलिपी

२. सम्बन्धित कार्यालयको बरबुझारथ व्यहोरा सहितको पत्र

३. नगरपालिका क्षेत्रको बासिन्दा भए चालु आ.व.सम्मको सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात