यस नगरपालिकाको सूचना तथा समाचार सुन्नका लागी 1618027540473 डायल गरी मोबाईल तथा Land फोनबाट सुन्न सकिनेछ। !!!

वार्ड नं १४

लक्ष्मीपुर

इलाम जिल्ला सदरमुकाम देखि करिव ३३ की.मि. दक्षिणभाग र सुर्योदय नगरपालिका देखि १२ कि.मि. पश्चिम भागमा पर्दछ ।

मेचि राजमार्गमा पर्ने भालुखोप देखि सु.न.पा.१३ हुदै माइ नगरपालिकाको ५ र १० वडासम्म फैलिएको  छ ।

Nepali
Ward Contact Number: 
9842645912
Supporting Documents: