FAQs Complain Problems

ग्यालरी

प्रथम सूर्याेदय नगर पर्यटन महाेत्सव उद्घाटन कार्यक्रमका केही झलकहरू।

Images: , , , , , , , , , , , , , , Post date: Sunday, December 1, 2019 - 12:46
Body:

पूर्व प्रधानमन्त्री तथा माननीय झलनाथ खनाल,साउदी अरबका महामहिम Musaid_Almarwany र संयुक्त अरब ईमिरेट (युएई)का महामहिम H. E. Saeed_Hamdan_Al_Naqbi संग छलफल गर्नुहुदै पदाधिकारीहरु

Images: , , , , , , , , , , , Post date: Thursday, November 21, 2019 - 14:49
Body:

सूर्योदय नगरपालिकामा अधिक मात्रामा उत्पादन हुने तयारी चिया,अलैची,अदुवालाई साउदी अरब र युएईको बजारसम्म लैजाने सम्भावनाहरुको बारेमा पूर्व प्रधानमन्त्री तथा माननीय झलनाथ खनाल,साउदी अरबका महामहिम Musaid_Almarwany र संयुक्त अरब ईमिरेट (युएई)का महामहिम H E Saeed_Hamdan_Al_Naqbi संग छलफल गर्नुहुदै पदाधिकारीहरु

मिति २०७६/०३/०८ बाट शुरु भएको सूर्योदय नगरपालिकाको पाँचौ नगर सभाका केही झलकहरु

Images: , , , , , , , , , , , , , , , , Post date: Tuesday, July 2, 2019 - 10:59
Body:

--

पशु पालक किसानलाई फार्म प्रवर्धन,प्रोत्साहन तथा गोठ सुधारका लागी सम्झौता पत्र हस्तान्तरण तथा निर्देशन गर्नुहुदै नगरप्रमुख श्री रण बहादु राई ज्यू

Images: , , , , , , Post date: Friday, June 14, 2019 - 10:05
Body:

सूर्योदय नगरपालिकाको आ.ब २०७५/०७६को स्वीकृत कार्यक्रम अन्तर्गत पशु पालक किसानलाई फार्म प्रवर्धन,प्रोत्साहन तथा गोठ सुधार गर्दै पशुपालनलाई थप व्यवसायिक बनाउन नगरपालिकाको ६०%अनुदानमा नगरभरिका १० वटा फार्महरुलाई आधुनिकीकरण गर्ने सम्झौता पत्र हस्तान्तरण तथा निर्देशन गर्नुहुदै नगरप्रमुख श्री रण बहादु राई ज्यू।

दोस्रो मेयरकप समापन समारोहको केही झलकहरु

Images: , , , , , , , , , , , Post date: Sunday, June 2, 2019 - 13:17
Body:

नगरपालिकामा गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम

Images: , , , Post date: Wednesday, May 29, 2019 - 14:37
Body:

जेष्ठ नागरिक देश दर्शन कार्यक्रमको समापन तथा फोटो बितरण कार्यक्रम र बाँदरे घाँस(मोलासेस) को बीउ बितरण।

Images: , , , , , , , Post date: Monday, April 22, 2019 - 11:45
Body:

मिति २०७६।०१।०६ गते पूर्व प्रधानमन्त्री , नेकपाको वरिष्ठ नेता तथा माननीय सांसद आदरणीय झलनाथ खनालको हातबाट जेष्ठ नागरिकहरुलाई देशदर्शनको फोटो तथा बाँदरे घाँस(मोलासेस) को बीउ बितरणको कार्यक्रम सम्पन्न भएको छ।
बादरे घास बहुबर्षे घासँ हो। यो पशुआहारको निम्ति अति उपयोगी हुन्छ। तर यस घास फैलिए पछि बादर यस ठाउँमा फर्केर आउदैन। यस घासले बादरको छालामा एलर्जी मात्रै हैन यसको गन्घको कारण बाँदर यस ठाउदेखि नै टाँडा रहन्छ। 
कार्यक्रम नगरप्रमुख श्री रणबहादुर राईज्यूको अध्यक्षता तथा बिशेष आतिथ्यता पूर्व प्रधानमन्त्री , नेकपाको वरिष्ठ नेता तथा माननीय सांसद आदरणीय झलनाथ खनालज्यूले गर्नुभएको थियो।साथै कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बराल,उपाध्यक्ष चित्रकला बराईली,माई नगरपालिकाका प्रमुख दिपक कुमार थेवे,सन्दकपुर गाँउपालिकाका अध्यक्ष उदय राई,माइजोगमाइ गाँउपालिकाका अध्यक्ष जितबहादुर राई लगायतको उपस्थिति रहेको थियो।

आर्थिक वर्ष ०७५/७६ को दोस्रो चौमासिक अवधिसम्मको प्रगति समीक्षा कार्यक्रमका केही झलकहरु

Images: , , , , , Post date: Wednesday, April 10, 2019 - 19:43
Body:

जेष्ठ नागरिक दिवा मिलन केन्द्र उद्घाटन

Images: , , , , , , , , , , , , , , , , , , , Post date: Sunday, March 31, 2019 - 14:28
Body:

सूर्योदय नगरपालिका वडा नं १४ ठूलो बर्दूमा जेष्ठ नागरिक दिवा मिलन केन्द्रको उद्घाटन कार्यक्रम नगरप्रमुख रणबहादुर राईज्यू बाट भएको छ।यस केन्द्रमा जेष्ठ नागरिक आएर आफ्ना दिन बिताउने,भलाकुसरी गर्ने,धार्मिक पुस्तकहरु अध्ययन गर्ने,श्रब्यदृश्यका लागी टिभी हेरेर 
मनोरन्जन लिने जस्ता कार्यहरु गरेर दिन बिताउन सक्नुहुनेछ।

"सूर्योदय नगरपालिकाको प्राङ्गरिक प्रवर्धन अभियान"

Images: , , , , , , , , , , , , Post date: Friday, March 15, 2019 - 17:35
Body:

नगरप्रमुख श्री रणबहादुर राईज्यूको निर्देशनमा १४ वटै वडाहरुको टोल विकास संस्थाहरुमा २०७५।११।१४ बाट २०७५।१२।०१ सम्ममा भएको यस कार्यक्रमलाई आर्थिक विकास समिति संयोजक श्री देबेन्द्र शर्माज्यूले संयोजन साथै नगरउपप्रमुख लगायत सम्बन्धित वडाध्यक्षज्यू,टोल बिकास संस्थाका पदाधिकारीहरुको उपस्थितिमा भएको थियो।

 

उक्त कार्यक्रममा कृषि अनुसन्धान परिषद नार्कमा ३० बर्ष अनुसन्धान गर्नु भएका कृषि बैज्ञानिक श्री खड्गभक्त पौड्यालज्यू आविस्कार गर्नुभएको लाभदायक जिवाणुको मिश्रण झोल "जिवातु"द्वारा जैविक मल तथा जैविक झोल निर्माण र प्रयोग विधि तथा तालिम कृषकहरुमाझ दिनुभएको थियो।

ADB का दक्षिण एसियाका प्रतिनिधि Mayumi Ozaki साथै श्री नवराज सिमखाडाज्यूसँग छलफल गर्नुहुँदै नगरप्रमुख

Images: , , , Post date: Wednesday, March 6, 2019 - 15:11
Body:

सूर्योदय नगरपालिकाका नगरप्रमुख श्री रण बहादुर राईज्यू , ADB (Asian Development Bank) दक्षिण एसियाका प्रतिनिधि श्री मायुमि ओजाकी(Mayumi Ozaki,Senior Portfolio Management Specialist) र श्री नवराज सिमखाडाज्यू (Micro-finance & Cooperative Specialist) सँग नगरपालिकाको चिया,दूध र अन्य बिभिन्न क्षेत्रका विकासबारे छलफल गर्नुहुँदैं।

किसानसंग सम्मृद्धि कार्यक्रम

Images: , , , Post date: Wednesday, February 27, 2019 - 10:05
Body:

“किसानसंग सम्मृद्धि कार्यक्रम”अन्न्तर्गत सुर्योदय नगरपालिकाका प्रमुख श्री रण बहादुर राई ज्युको हातबाट आज एक कार्यक्रम माझ नगरभरिका ३९ जना पशु पालक किसानहरुलाई ५० प्रतिशत लागत सहभागितामा च्यापकटर मेसिन(घॉस काट्ने मेसिन)वितरण गर्नुभयो।

सहकारी संस्थाहरुको ४ दिने अभिमुखीकरण कार्यक्रम

Images: , , , , Post date: Wednesday, February 27, 2019 - 10:03
Body:

सहकारीलाई सुर्योदय नगरपालिकाको दिगो विकासको आधार निर्माण गर्ने नाराको साथ नगरभरिका १२० वटा सहकारी संस्थाहरुको ४ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रमको सहजीकरण राष्ट्रीय सहकारी विभागका पुर्व कृषि विज्ञ विष्णुप्रसाद घिमिरे ज्युले गर्नु भएको थियो।आगामी वर्ष नगरपालिकाले “एक वडा एक सहकारी पसल” निर्माण गर्ने अवधारणा यस अधि नै सार्वजनिक गरिसकेको छ।

गुनासो चौतारी(सार्वजानिक सुनुवाई),वडा नं ९, मिति २०७५।१०।२६ का केही झलकहरु

Images: , , , , , , , , , , , Post date: Saturday, February 9, 2019 - 17:01
Body:

माननीय मुख्यमन्त्री , सूर्योदय नगरपालिका , प्रदेशको सासंदहरू र सूर्योदय टि प्रोड्यूसर्स एसोसिएशन , चिया किसान , उधोगिहरूवीच अन्तरक्रिया कार्यक्रम “।

Images: , , , , Post date: Thursday, January 24, 2019 - 12:16
Body:

“ माननीय मुख्यमन्त्री , सूर्योदय नगरपालिका , प्रदेशको सासंदहरू र सूर्योदय टि प्रोड्यूसर्स एसोसिएशन , चिया किसान , उधोगिहरूवीच अन्तरक्रिया कार्यक्रम “।
विषयहरू: 
१.चिया अनुसन्धान केन्द्र खोलिनु पर्ने।
२.चियामा आफ्नै Clone हुनुपर्ने।
३.ईलामको पहिचान विषादी रहित चियाको उत्पादन।
४.चिया बोर्ड छुट्टै गठन गरी प्रदेश १ मा ल्याउनु पर्ने।
५.उधोगहरूमा व्याज अनुदान दिनु पर्ने।
६.बाझो जमिनमा चिया रोपन गर्न व्याज अनुदान उपलव्द गराउनु पर्ने।
७.नेपालकै खाध परीक्षण प्रमाण पत्रलाई अन्तराष्ट्रीय मान्यता दिन प्रदेश र संघीय सरकारले पहल गर्नु पर्ने।
८.सबैको अपनत्व हुने गरी चिया लोगोको निमार्ण गर्नु पर्ने।
९.चिया किसानहरूलाई प्रागांरीक मल उत्पादन गर्न प्रविधि हस्तांतरण सम्वन्धी कार्यक्रम गर्न आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने।
आदि विषयमा अन्तरक्रिया भएको थियो भने माननीय मूख्यमन्त्रीले यस मागहरूप्रति एकदमै सकारात्मक भएको प्रतिक्रिया दिनुभएको थियो।
अन्तरक्रिया कार्यक्रमको आयोजना सूर्योदय नगरपालिकाले गरेको थियो भने यस कार्यक्रममा सूर्योदय नगरपालिकाको सहकारीको प्रतिनिधि , ठूला उधोगहरूको प्रतिनिधि , सूर्योदय टि प्रोड्यूसर एशोसिएसन , किसान लगायत चियासगं सम्बन्धित सवैको उपस्थिति रहेको थियो।

चौथो नगर सभाका २०७५ का केही झलकहरु

Images: , , , , , नगर उपप्रमुख नगर सभा सम्बोधन गर्नु हुदैं Post date: Tuesday, January 22, 2019 - 19:17
Body:

सूर्योदय नगरपालिकाको चौथो नगर सभा २०७५ समुद्घाटन समारोह तथा पर्यटकीय नगरी घोषणा कार्यक्रमका केही झलकहरु!!!!!!!

Images: , , , , , , , , , , Post date: Sunday, January 20, 2019 - 17:53
Body:

साना किसान विकास वैक लि. र सूर्योदय नगरपालिकावीच चिया प्रशोधनशाला अनुसरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम

Images: , , , , , Post date: Thursday, December 6, 2018 - 12:42
Body:

नगरप्रमुख नेपालका लागी इजरायलका राजदूत H.E. Benny Omer सँग

Images: Post date: Monday, December 3, 2018 - 15:03
Body:

प्रमुख प्रशासकीय अधिकृत प्रकासराज पौडेल सरको स्वागत कार्यक्रम

Images: , , Post date: Monday, October 1, 2018 - 16:50
Body:

संबिधान दिवस २०७५ का केही झलकहरु

Images: , , , , संबिधान दिवस २०७५ का केही झलकहरु Post date: Monday, October 1, 2018 - 16:39
Body:

अा.व. ०७५।७६ को नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहका केही झलकहरु

Images: , , , , , , , , , , , , , , , , Post date: Tuesday, July 31, 2018 - 16:59
Body:

तेस्नो नगर सभामा ०७५।७६ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदै ।

Images: Post date: Sunday, June 24, 2018 - 15:17
Body:

तेस्नो नगर सभामा ०७५।७६ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदै ।

Images: Post date: Sunday, June 24, 2018 - 15:15
Body:

नगर कार्यपालिकाको बैठकमा ०७५।७६ को नीति तथा कार्यक्रम छलफल हुँदै ।

Images: Post date: Sunday, June 24, 2018 - 15:12
Body:

नेपालका लागि चीनका राजदुत यू हाँङ संग भेट गर्नुहुँदै नगर प्रमुख रणबहादुर राई

Images: Post date: Wednesday, April 4, 2018 - 15:01
Body:

Mayor Ran Bahadur Rai meeting German ambassador Roland Schäfer

Images: , , , , Post date: Wednesday, February 21, 2018 - 19:12
Body:

भारतीय राजदुत मन्जीप सिंह पुरी संग भेट गर्नुहुँदै नगर प्रमुख रणबहादुर राई

Images: , Post date: Sunday, January 14, 2018 - 20:33
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 21:03
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:59
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:59
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:58
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:56
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:56
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:56
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:54
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:54
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:54
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:52
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:52
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:52
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:50
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:50
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:49
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:49
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:48
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:48
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:47
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:46
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:46
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:44
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:44
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:43
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:41
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:40
Body:

केही झलकहरु

Images: Post date: Saturday, November 4, 2017 - 20:40
Body:

केही झलकहरु

Images: , , , , , , , , , , , , Post date: Saturday, November 4, 2017 - 20:33
Body:

प्रथम नगर सभा बैठकको केही झलक

Images: Post date: Sunday, September 17, 2017 - 16:56
Body:

नगर सभा बैठकमा अा‍.व. ०७४।७५ बजेट प्रस्तुत हुँदै ।

Images: Post date: Sunday, September 17, 2017 - 16:52
Body:

नगर सभा बैठकमा अा‍.व. ०७४।७५ बजेट प्रस्तुत हुँदै ।

Images: Post date: Sunday, September 17, 2017 - 16:46
Body:

नगर सभा बैठकमा अा‍.व. ०७४।७५ बजेट प्रस्तुत हुँदै ।

Images: Post date: Sunday, September 17, 2017 - 16:39
Body:

Letter of Appreciation by Ambassador of Japan

Images: Post date: Thursday, August 24, 2017 - 13:59
Body:

Letter of Appreciation by Honorary Consulate of Nepal, Calgary, Canada

Images: Post date: Thursday, August 24, 2017 - 13:53
Body:

बैठकको केही झलक

Images: , Post date: Tuesday, August 22, 2017 - 13:42
Body:

बैठकको केही झलक

Images: Post date: Tuesday, August 22, 2017 - 13:25
Body:

कन्याम

Images: Post date: Saturday, August 19, 2017 - 20:32
Body: