FAQs Complain Problems

फोटो कन्टेस्ट

फोटो कन्टेक्स्ट

 
1 Start 2 Complete
Files must be less than 50 MB.
Allowed file types: gif jpg jpeg png.

कन्टेस्ट सम्बन्धि जानकारी

"Travel & Change of Place Impart New Vigour to the Mind"

सूर्योदय फोटो कन्टेस्ट सहभागिताको लागि आह्वान

 

 

 

पर्यटन र सहकार्य, समृद्धिको आधार

पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको आयोजनामा हुन लागिरहेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ को अवसरमा हुन लागिरहेको यस फोटो प्रतिस्पर्धामा तपशील विषयमा रही फोटो प्रेषित गर्न सक्नुहुनेछ।

१. सूर्योदय नगरपालिका क्षेत्रमा रहेको पर्यटकीय स्थलहरुको।

२. चिरपरिचित तथा नयाँ गन्तब्यहरुको ।

३. उक्त स्थानहरुको प्रवर्द्धन हुने प्रकृतिको

 

 

निम्न शर्त तथा बन्देजहरुको अधिनमा रही फोटो प्रेषित गर्नुपर्नेछ

 

१. अन्य व्यवसायिक फोटोग्राफरको हस्ताक्षरित तथा नक्कल फोटो मान्य हुने छैन । सो भएमा प्रेषक स्वयं जिम्मेवार हुनेछ  भने प्रतियोगिताबाटमा स्वत खारेज हुनेछ।

२. फोटो सूर्योदय नगरपालिका क्षेत्रभित्रका पर्यटकीय स्थलहरुको प्रवर्द्धनात्मक किसिमको हुनुपर्ने छ।

३. फोटोको Resolution घटीमा 1280*720 pixel को हुनुपर्नेछ र फोटो Jpg वा jpeg format मा हुनुपर्नेछ।

४. रंग, कन्ट्रास्ट र क्रपमा केवल सानो समायोजनहरूलाई मात्र अनुमति छ।

५. Watermark राखेको,scan गरेको फोटोलाई मान्यता दिईने छैन।

६. प्रतियोगितामा प्रेषित फोटोको प्रतिलिपि अधिकार सूर्योदय नगरपालिकामा निहित हुनेछ।

७. समय सिमा भन्दा पछि आएका फोटोहरु समावेश हुने छैन।

८. फोटोको मूल्याङ्कनको अन्तिम निर्णय महोत्सव आयोजक निर्णायक समितिमा निहित हुनेछ।

 
 

फोटो  २०७६ मंसिर १२ गते भित्र पेश गरिसक्नु पर्नेछ |

 

 

 

 

 

 

 

प्रथम पुरस्कार:

रु. ५, ०००/- 

  १ प्रतियोगी

द्वितीय पुरस्कार:

रु. ३, ०००/- 

  १ प्रतियोगी

तृतीय पुरस्कार:

रु. २ ०००/- 

  १ प्रतियोगी

 

 

 

 

 

 

 

सूर्योदय नगरपालिकाको Website:
www.suryodayamun.gov.np मा गई
फोटो कन्टेस्ट Tab  मा Click गरी
अनलाइन फाराम भरी फोटो Submit गर्नुपर्नेछ र
फोटोको नाममा प्रतियोगीको नाम राखी
photocontest.suryodayamun@gmail.com   
ठेगानामा ईमेलमा पठाउनुपर्ने छ।

 

हामीसँग प्राप्त फोटोहरु फोटो कन्टेस्ट फेसबुक पेजमा राखिनेछ ।  

  • हजुरहरुले पठाएको फोटो लाई हामीले हाम्रो Page मा Post गर्नेछौ ।
  • हजुरहरुले फोटोमा Tag, Mention & Share गर्न सक्नु हुनेछ
  • बिजेता, पेजको फोटोको Likes ,share लाई  तथा  बिज्ञहरुको निर्णय समेतको आधारमा हुनेछ ।
  •  थप जानकारी  फेसबुक पेजमार्फत प्राप्त गर्न सक्नुहुनेछ ।

 

 

फेसवुक पेज