अपडेट
सहकारी संस्थाहरुको ४ दिने अभिमुखीकरण कार्यक्रम
सहकारीलाई सुर्योदय नगरपालिकाको दिगो विकासको आधार निर्माण गर्ने नाराको साथ नगरभरिका १२० वटा सहकारी संस्थाहरुको ४ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रमको सहजीकरण राष्ट्रीय सहकारी विभागका पुर्व कृषि विज्ञ विष्णुप्रसाद घिमिरे ज्युले गर्नु भएको थियो।आगामी वर्ष नगरपालिकाले “एक वडा एक सहकारी पसल” निर्माण गर्ने अवधारणा यस अधि नै सार्वजनिक गरिसकेको छ।