FAQs Complain Problems

नगर सभाको निर्णय

आर्थिक वर्ष बैठक संख्या निर्णय मिति निर्णय नं निर्णयको व्यहोरा
२०८२/८३ २०८२।१२।२३ सूर्योदय नगरपालिकाको बेरुजु नियमित गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरियो।
२०८२/८३ २०८२।१२।२३ सूर्योदय नगरपालिकाको अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रस्ताव पारित गरियो।
२०८२/८३ २०८२।१२।२३ नगरपालिका क्षेत्रभित्रका राजमार्ग सेटब्याक तथा लाभ कर सम्बन्धी व्यवस्था पुनरावलोकनका लागि संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव स्वीकृत गरियो।
२०८२/८३ २०८२।१२।२३ चियाको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव स्वीकृत गरियो।
२०८२/८३ २०८२।१२।२३ सूर्योदय नगरपालिका, नगर कार्यपालिकाका विभिन्न निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पारित गरियो।
२०८२/८३ २०८२।१२।२३ सूर्योदय नगरपालिकाको विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ स्वीकृत गरियो।
२०८२/८३ २०८२।१२।२३ सूर्योदय नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ स्वीकृत गरियो।
२०८२/८३ २०८२।१२।११ नगर प्रमुख र उप-प्रमुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न ज्येष्ठताको आधारमा ५ जना नगर सभा सदस्यहरूलाई मनोनयन गर्ने प्रस्ताव स्वीकृत गरियो।
२०८२/८३ २०८२।१२।११ नगर प्रमुख र उप-प्रमुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न ज्येष्ठताको आधारमा ५ जना नगर सभा सदस्यहरूलाई मनोनयन गर्ने प्रस्ताव स्वीकृत गरियो।
२०८१/८२ २०८२।१२।११ नगर प्रमुख र उप-प्रमुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न ज्येष्ठताको आधारमा ५ जना नगर सभा सदस्यहरूलाई मनोनयन गर्ने प्रस्ताव स्वीकृत गरियो।
२०८२/८३ २०८२।१२।११ नगर सभाको बैठक सञ्चालनमा सहयोग पुर्‍याउन ६ सदस्यीय सहयोग समिति गठन गर्ने निर्णय गरियो।
२०८१/८२ २०८१-०३-११ शहिदहरु प्रति सम्मान प्रस्ताव स्वीकृत गरियो।
२०८१/८२ २०८१-०३-११ आ.व २०८१।०८२ को नीति तथा कार्यक्रम स्वीकृत गरियो।
२०८१/८२ २०८१-०१-०७ शहिदहरु प्रति सम्मान प्रस्ताव स्वीकृत गरियो।
२०८१/८२ २०८१-०१-०७ सूर्योदय नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन,२०८१ स्वीकृत गरियो।