अपडेट
जेष्ठ नागरिक दिवा मिलन केन्द्र उद्घाटन
सूर्योदय नगरपालिका वडा नं १४ ठूलो बर्दूमा जेष्ठ नागरिक दिवा मिलन केन्द्रको उद्घाटन कार्यक्रम नगरप्रमुख रणबहादुर राईज्यू बाट भएको छ।यस केन्द्रमा जेष्ठ नागरिक आएर आफ्ना दिन बिताउने,भलाकुसरी गर्ने,धार्मिक पुस्तकहरु अध्ययन गर्ने,श्रब्यदृश्यका लागी टिभी हेरेर
मनोरन्जन लिने जस्ता कार्यहरु गरेर दिन बिताउन सक्नुहुनेछ।