यस नगरपालिकाको सूचना तथा समाचार सुन्नका लागी 1618027540473 डायल गरी मोबाईल तथा Land फोनबाट सुन्न सकिनेछ। !!!

निर्णयहरु

नगर कार्यपालिकाको २४ अौ बैठक सम्पन्न

सूर्योदय नगरपालिकाको २४ आैँ कार्यपालिका बैठक नगर प्रमुख रण बहादुर राई ज्यूको अध्यक्षतामा मिति २०७५।०७।०९ मा सम्पन्न भयो।बैठकले नगरपालिका क्षेत्रभित्र पराग,गुट्खाजन्य वस्तु विक्रीवितरण प्रतिबन्धित गर्ने,खोला तथा सार्वजानिक पोखरीमा विषादी तथा विधुतीय करेन्टको माध्यमबाट माछा मार्ने कार्यमा  प्रतिबन्

नगर कार्यपालिकाको २३ अौ बैठक सम्पन्न

नगर कार्यपालिकाको २३अौ बैठक नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा मिति २०७५।०६।२१ मा सम्पन्न भयो।बैठकले नगरपालिकाको मौलिकता झल्कने आफ्नै प्रतिक चिन्ह(लोगो) निर्माणका लागि खुला प्रस्ताव आव्हान गर्ने,नगर क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन तथा दूर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा न