यस नगरपालिकाको सूचना तथा समाचार सुन्नका लागी 1618027540473 डायल गरी मोबाईल तथा Land फोनबाट सुन्न सकिनेछ। !!!

वार्ड नं १३

 लक्ष्मिपुर

इलाम जिल्ला सदरमुकाम देखि करिव २८ की.मि. दक्षिणभाग र सुर्योदय नगरपालिका देखि ८ कि.मि. पश्चिम भागमा पर्दछ ।

मेचि राजमार्गमा पर्ने भालुखोप देखि सु.न.पा.१४ सम्म फैलिएको  छ ।

प्राकृतिक सौंन्दर्यता लक्ष्मीपुर,पोखरी,कोल्बोटे,गुराँसे,खानीभन्ज्याङ्ग,पिपलडाडाचोक्टीगाउ,डाक्टरगाउ,भुटानेचोक, उत्तरे आदि ससाना गाउटोल संयोगबाट बनेको यो वडालाई अँधेरी, टान्टिङ्ग खोलाले छेकेको छ ।

जस मध्ये भालुखोप बतासे सडकमा अवस्थित सुकेपोखरी , जोरपोखरी , बोझोघारी पोखरी सिमसार क्षेत्र प्रकृतिक एवं पर्यावरणिय ,पर्यटकिय ,धार्मिक महत्वले रमणिय र महत्वपुर्ण मानिन्छ ।

Nepali
Ward Contact Number: 
9842645912
Supporting Documents: