FAQs Complain Problems

घरबाटै घट्ना दर्ताको online form भरेर समयको सदुपयोग गरौं।

घरमै बसेर घट्ना दर्ताको online form यहाँ http://103.69.124.222:804/ बाट भरेर आफ्नो टोकन नं लिएर सम्बन्धित वडा कार्यालय आउनुभएमा सेवा ग्राहीको समय अझ कम लाग्ने जानकारी गराँउदछौ।३५ दिनभित्र गरेको  व्यत्तिगत घटना दर्ता नि:शुल्क भएकाले ३५ दिनभित्रमा अनिवार्य रुपमा घट्ना दर्ता गरौं।