यस नगरपालिकाको सूचना तथा समाचार सुन्नका लागी 1618027540473 डायल गरी मोबाईल तथा Land फोनबाट सुन्न सकिनेछ। !!!

Municipal Decisions

नगर कार्यपालिकाको २३ अौ बैठक सम्पन्न

नगर कार्यपालिकाको २३अौ बैठक नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा मिति २०७५।०६।२१ मा सम्पन्न भयो।बैठकले नगरपालिकाको मौलिकता झल्कने आफ्नै प्रतिक चिन्ह(लोगो) निर्माणका लागि खुला प्रस्ताव आव्हान गर्ने,नगर क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन तथा दूर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा न